कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । बुधबार कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २५ जनामा, सुर्खेतका ९ र जाजरकोटका तीन गरी ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको छ । त्यस्तै २९ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको

बाजुरामा सात हजार भन्दाबढी किशोरीलाई एचपिभी खोप लगाइँदै

बाजुरा । सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध

एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियानको उद्घाटन

  ललितपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन

एचपिभी खोप लगाउन किशोरीहरुलाई स्वास्थ्यमन्त्री पौडेलको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा