सावधानीपूर्वक व्यवसाय संचालन गर्न नेपाल औषधि व्यवसायी संघको आग्रह



 

काठमाडौं । नेपाल औषधि व्यवसायी संघले महामारीको यो कठिन परिस्थितिमा पनि औषधि ढुवानी र उपलब्धतामा सकेसम्म कुनै कमी हुन नदिने बताएको छ । संघले शुक्रबार विज्ञप्ती जारी गरी समस्याबाट पछि नहटी कुशलतापूर्वक आफूहरु काम गरिरहेको जनाएको छ । उसले व्यवसायीलाई कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेकाले सावधानीपूर्वक व्यवसाय संचालन गर्न आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार