यसरी बनाउनुस् मास्क र स्यानिटाइजर आफैं



– बजारमा मास्कको अभाव छ | महँगो मुल्यमा किनबेच भइरहेको छ | बजारमा मास्क नपाएमा राम्रो कटनको डबल लेयर मास्क घरमै सिलाउन सकिन्छ | मास्क बनाउँदा नाकको माथिल्लो भागमा लचक भएको प्लास्टिक राख्नुपर्छ | चारैतिरबाट हावा नछिर्ने गरि बनाउन सकिन्छ |

– ह्याण्ड स्यानिटाइजर पनि घरमै बनाउन सकिन्छ | आइसोप्रोपाइल अल्कोहल वा इथानोल वा स्प्रिट र त्यो पनि नपाए ६५-९० % अल्कोहलयुक्त कडा रक्सी ( रुसमा भोड्का पनि प्रोग गर्ने प्रचलन छ | ) मा एक तिहाइ घ्युकुमारीको गुदी मिसाउने | अनि ल्वांगको तेल वा लिभेंडर वा कागती थोरै मिसाएर तथा राम्रोसंग फिटेर साना साना बट्टामा राख्न सकिन्छ | त्यो मिश्रण ८ – १० थोपा हातमा राखेर प्रायो गर्न सकिन्छ |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

  भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८

सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग

सिरहा । सिरहाका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त

भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने

एचपिभी खोप अभियानको अभिनेत्री मनिषा कोइराला सद्भावनादूत घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका