कोरोना लगायतका धेरै रोग सार्ने हाम्रा केही नराम्रा बानीहरु



कोरोना लगायतका धेरै रोग सार्ने हाम्रा केही नराम्रा बानीहरु

– नाक, कान, आँखा, मुख आदि अंगमा बिना काम औंला तथा हात पुर्याइरहने |
– कलम, शिशाकलम टोक्ने |
– फलफूल, बदाम लगायतका खानेकुरा तथा जंक फुड हात सफा नगरि सिधै खाने |
– साबुनपानीले हात नधोइ खाना खाने |
– फोहोर हुन्जेल त्यहि रुमाल प्रयोग गर्ने |
– रुघाखोकी लाग्दा आफ्नो अगाडि जो सुकै होस्, खोक्ने, छ्युं गर्ने |
– असुरक्षित पानी पिउने |
– पिसाब फेरेपछि हात नधुने |
– डिस्पोजेबल सर्जिकल / मेडिकल मास्क फोहोर नहुन्जेलसम्म लगाउने |
– रोगको प्रकोप फैलिएको समयमा पनि भिडभाडमा बस्न रुचाउने |
– प्रदुषित ठाउँमा बनाएको चटपटे, पानीपुरी, मकै लगायत खाने |
– हात सफा नगरि मुखमा सुर्ती राख्ने |
– बिरामीका सामान प्रयोग गर्ने |
– समयमै उपचार नगराउने | आदि ||

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको