पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले मूल्य बढाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रको जलगाउ रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या सात पुगेको

हेलिकोप्टरमार्फत यसरी निभाइँदैछ काभ्रेको महाभारत जंगलमा लागेको आगो(भिडियोसहित)

काभ्रे । गत मंगलबारदेखि काभ्रेको महाभारत जंगलमा लागेको आगो शुक्रबारदेखि हेलिकोप्टरबाट निभाउन थालिएको

राप्रपाले केन्द्रीय कार्यसमिति बैठकमार्फत सरकारको कामको समीक्षा गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ ।

नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई उद्योगमन्त्री भण्डारीको आग्रह

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन