शेयर बजारमा सामान्य अंकको वृद्धि



काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा कायम भएको छ ।

१५६ कम्पनीको शेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ । बुधबार डेभलपमेन्ट बैंकमा सर्वाधिक २.४० प्रतिशतको वृद्धि भएको छ ।

हाइड्रोपावर १.८७ प्रतिशतले बढेको छ । बैंक, इन्भेस्टमेन्ट, ट्रेडिङ, अदर र माइक्रो फाइनान्समा भने गिरावट देखिएको छ । आज चार अर्ब ६० करोडको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सत्कार दिवसमा परम्परागत खाना पस्कदै होटल सङ्घ

काठमाडौँ । नेपाल सत्कार दिवस (नेपाल हस्पिटालिटी डे)२०२५’ को दोस्रो संकरण आगामी माघ

श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौँ । श्रम प्रशासनलाई चुस्त, दुरुस्त सेवा प्रवाह गर्ने उद्देश्यले श्रम तथा व्यवसायजन्य

कुलमानलाई हटाउन खोज्दै उर्जामन्त्री खड्का, फेरि सोधे स्पष्टीकरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

शेयर बजारमा हरियाली,  ६ अर्ब ३० करोडभन्दा बढीको कारोबार

काठमाडौँ । शेयर बजारमा सोमबार हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से)