प्रधानमन्त्रीद्वारा बुटवलमा लुम्बिनी केबल कारको शिलान्यास



बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबल कार आयोजना निर्माणको शिलान्यास सिलान्यास गरेका छन् । बुटवल उपमहानगर तीन बाट पाल्पाको तिनाउ बसन्तपुर डाँडा जोड्ने हिलस्टेसन सहितको केबल कार करिब तीन अर्बको लगानीमा आगामी एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको छ ।

चन्द्रागिरी केबुल कारपछि बुटवलमा निर्माण गरिने यो राम्रो स्थानको आयोजना रहेको मानिएको छ । कार्यक्रममा प्रधानमन्त्रीले यसको शिलान्यासबाट सबै खुशी भएका बताए । उनले अर्काे वर्ष फागुन १ गते वसन्तपुर डाँडामा केबल कारको उद्घाटन गरिने विश्वास पनि व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकै पटक

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्रै

सरकारविरुद्धको रणनीति सार्वजनिक गर्न विपक्षी दलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित संसदका ६ वटा विपक्षी दलले आज पत्रकार सम्मेलन