सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । छापावाल सुन सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य सोमबार २०५ रुपैयाँले बढेर ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ९९० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रम क्षेत्रका विकृति अन्त्य गर्नेमा केन्द्रित छुः श्रममन्त्री अर्याल

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य,

नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : उपसभापति वाग्ले

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार भने साढे पाँच अर्बको

  काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७

प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव प्रस्तुत

काठमाडौं ।  प्रतिनिधिसभा बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य