असार १ गतेदेखि काठमाडौंका सपिङ मल खोल्ने व्यवसायीको निर्णय



काठमाडौं । व्यवसायीहरुले काठमाडौ उपत्यकामा रहेका सपिङ मलहरु खुला गर्ने निर्णय गरेका छन् । शुक्रबार काठमाडौंमा बसेको विभिन्न १२ वटा सपिङ मलका व्यवसायीहरुको संगठनको बैठकले असार एक गतेदेखि खुला गर्ने एकतर्फी निर्णय गरेको हो । सरकारले लकडाउन खुकुलो बनाउदै सम्पूर्ण पसलहरु खुला राख्ने भने पनि सपिङ मलहरु भने तत्काल नखुलाउने बताएको थियो ।

व्यवसायीहरुले सरकारी निर्णय उचित नभएको भन्दै मलहरु खुला गराउने एकतर्फी निर्णय गरेका हुन् । उनीहरुले निर्णयको बोधार्थ तीनै जिल्ला प्रशासन कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघलगायतलाई दिएका छन् । उनीहरुले सबै स्वास्थ्य सुरक्षात्मक उपाय अपनाएर खुला गर्ने निर्णय गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

एक सय ५९ खानी उत्खननका लागि अनुमति

  काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका एक सय