एनआइसी एशिया र खल्तीबीच डिजिटल भुक्तानी सम्झौता



काठमाडौं । एनआइसी एशिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एनआइसी एशिया बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपाने र खल्तीका तर्फबाट निर्देशक अरविन्द साहले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनआइसी एशिया बैंकका ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’मार्फत सबै प्रकारका सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको सीतापाइलामा सेनाको नयाँ पेट्रोल पम्प सञ्चालनमा

काठमाडौँ । नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा बृद्धि

बर्दिया । पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौँ  । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी

बाह्रै महिना विद्युत उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : उर्जामन्त्री खड्का

  काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत्