करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडल विजेता करण परियारलाई गितार उपहार दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले करणलाई गितार उपहार दिएका हुन् ।

युवापुस्तासँग आफू सँगसँगै रहेको बताउँदै उनले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कौसी क्वीन’ को उपाधि अन्जना जोशीलाई

काठमाडौँ । कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ ।

नृत्यकला प्रस्तुत गर्न ‘नव्य नाचघर’ सञ्चालन हुँदै 

  काठमाडौँ । नृत्यकला प्रस्तुत गर्ने उद्देश्यले सिनामङ्गलमा ‘नव्य नाचघर’ सञ्चालन हुने भएको

पप सम्राट ओमविक्रम विष्टले ४० वर्षअघि लेखेर गीतको भिडियो सार्वजनिक

  काठमाडौँ ।  नेपाली सङ्गीतमा पप सम्राटका नामले परिचित कलाकार ओमविक्रम विष्टले ४०

हिमाल सागरले २१ वर्षपछि नयाँ स्वरुपमा ल्याए ‘न मैले लेखेँ, न उनले लेखिन्’

  काठमाडौँ  । गायक हिमाल सगरले ‘न मैले लेखेँ, न उनले लेखिन’ गीतलाई