यस्तो छ ‘हात्तीछाप’को ट्रेलर



काठमाडौं । नेपाली चलचित्र ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट बुधबार ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राईलगायत कलाकारको अभिनय छ ।

सिमोस सुनुवारले निर्देशन गरेको फिल्म माघ २६ गते प्रदर्शन हुनेछ। प्रदीप भारद्धाजको लेखन रहेको फिल्म सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ ।

रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन्। फिल्मका निर्मातामा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ छन् भने कार्यकारी निर्माता सरोज नेपाली हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘महंगो भयो तिम्रो माया’

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘महंगो भयो तिम्रो माया’ को

साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित फिल्म बन्ने

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्