‘महाजात्रा’ को पहिलो गीत ‘आहा ! क्या राम्रो’



काठमाडौँ । नेपाली चलचित्र ‘महाजात्रा’ को पहिलो गीत ‘आहा ! क्या राम्रो’ सार्वजनिक भएको छ । माघे संक्रान्तीको अवसवर पारेर सोमबार गीत सार्वजनिक गरिएको हो ।

गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा कलाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् । चलचित्र आगामी चैत ९ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफूले माया गरेको व्यक्तिको अर्कैसँग बिहे भएपछि….

काठमाडौं । गायक महेश काफ्लेले नयाँ गीत ‘धन्यवाद मायालु’ ल्याएका छन् । गीतमा

चलचित्र विकास बोर्डका अध्यक्षको दाबीः दुई वर्षको काम ६ महिनाभित्र

काठमाडौं ।  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई वर्षको काम आफूले ६

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्ने

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै

आजदेखि ललितपुरमा फिल्म साउथ एसिया महोत्सव

  काठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ