‘म एक्लै छु’ भन्दै आए स्वरुपराज



काठमाडौं । गायक स्वरुपराज आचार्यको ‘म एक्लै छु’ बोलको गीत सार्वजनिक भएको छ । जोसेफ शाही यट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

गीतको शब्द रचना र प्रस्तुती कुमार रेग्मीले गरेका हुन्। जोसेफ शाही ठकुरीको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतमा किशोर थापाको ध्वनी सम्पादन रहेको छ ।

गीतमा जीवन भट्टराई, लक्ष्मी बर्देवा, कुमार रेग्मी, सागर दाहाल, टिका निरौला, शान्ता रेग्मीलगायतको अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोलाई जीवन र लक्ष्मीले निर्देशन गरेका हुन्। बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ