सृष्टि र प्रियंकाको ‘पाउमा पाउजु’




काठमाडौं । चलचित्र ‘राधा’को तीज गीत रिलिज गरिएको छ । साउनको पहिलो सोमवार राजधानीमा एक कार्यक्रमकाबीच ‘पाउमा पाउजु’बोलको तीज विशेष गीत रिलिज गरिएको हो । अभिनेत्री सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य रहेको गीतमा सज्जा चौलागाई र स्वस्तिका ढकालले स्वर दिएका छन् ।

सिर्जना खत्रीको शब्द रहेको गीतलाई कालीप्रसाद बाँस्कोटाले संगीतबद्ध गरेका हुन् । पशुपति वृद्धाश्रम परिसरमा छायांकन गरिएको गीतको भिडियोलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।

सुवर्ण थापाको निर्देशन रहेको ‘राधा’मा सृष्टिसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राईलगायतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा