राजेश हमालको ‘मन बूढो भएन’



काठमाडौं । अभिनेता राजेश हमाल अब गायक बनेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैंले स्वर दिएको गीत ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

दीपक शर्माको गीत तथा संगीत र देवेन्द्र पाण्डेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ । कार्यक्रममा अभिनेता हमालले आफैंले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विज्ञान राईको ‘तेरे दर्द मैँ’

काठमाडौं । निर्देशक विज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ

बिक्कीको ‘एकै नजरमा’

काठमाडौं । युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक

रचना रिमालको ‘भतभती पोल्छ’

काठमाडौं । सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई

वरिष्ठ गीतकार बराललाई ‘प्रतिभा सम्मान’

काठामाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार