गायक सिग्देलको ‘देउता जस्तै पुज्ने खालकी छौँ’ सार्वजनिक (भिडियोसहित)



काठमाडौ । नेपाली गीत संगीतको क्षेत्रमा जापानमा चर्चित लोकदोहोरी गायक तथा सर्जक माधव सिग्देलको ‘देउता जस्तै जस्तै पुज्ने खालीकी छौँ’ गित सार्वजनिक भएको छ ।

गायक सिग्देलले लोक दोहोरी गित देउता जस्तै पुज्ने खालीकी छौँ गित उनको आफ्नै युट्युवबाट सार्वजनिक गरेको हुन् । विदेशमैँ बसेर पनि लोक संगितलाई निरन्तरता दिँदै आएका सिग्देलको नयाँ एल्बम देउता जस्तै पुज्ने खालीकी छौँ मा थेगो उनको आफ्नै रहेको छ भने शब्द पुरुषोत्तम सिग्देल र लय भने सुर्य खड्काको रहेको छ । उक्त गितमा आवाजमा गायक स्वयं सिग्देलको र सुनिता बुढा क्षेत्रीको रहेको छ ।

गितको म्युजिक भिडियो अहिलेका चर्चित निर्देशक प्रकाश भट्ट बनाएका हुन् । गीतमा ओवी रायमाझी र गीता ढुंगानाको अभिनय रहेको छ भने सम्पादन विष्णु शर्माले गरेको हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

  काठमाडौँ ।  नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । 

‘श्री बुकुरोः द होम कलिङ’को टिजर सार्वजनिक

काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द होम

‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी सोनु निगम काठमाडौंमा

काठमाडौं । भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् । बुधबार

‘हृदयकी रानी’मा मदनकृष्ण र कोमल वलीको प्रेम

काठमाडौं । वरिष्ठ गीतकार चिन्तामणि शिवाकोटीको शब्द रचनामा ‘हृदयकी रानी’को म्यूजिक भिडियो सार्वजनिक