किरण र अस्मिताको ‘सपना’ (भिडियोसहित)



गायक किरण भुजेल र गायिका अस्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गीत ’सपना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा गीत तयार भएको हो ।

दर्जनौं लोकप्रिय गीतहरुमा आफ्ना कलात्मक शब्दहरु भरेर करोडौं नेपालीहरुको मन मुटुमा बस्न सफल गुरुङले नेपाली गीत संगीतमा गरेको योगदान अतुलनिय रहेको छ । उनले एक पछि अर्को नयाँ नयाँ म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याउने क्रम समेत जारि छ ।

संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने शान थापाले निर्देशन गरेका छन् । त्यसैगरी राजिव समारको कोरियोग्राफी रहेको छ भने भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा मोडल उषा उप्रेती, किरण भुजेल र अस्मिता श्रेष्ठलाई फिचर्ड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ