माया गर्ने जोडीको रोजाईमा ‘येदेन ङाला चु माया’(भिडियोसहित)



काठमाडौं । तामाङ भाषाको नयाँ चलचित्र ‘तिङ्ला नाङ्सल’ को ‘येदेन ङाला चु माया’  बोलको गीत सार्वजनिक भएको छ । गीतमा रहेको प्रेमिल शब्दहरुसँगै आकर्षक छायाँकनले दर्शकको मन जित्न सफल भएको छ ।

गाएक शुभ तामाङ र गायीका जितु लोप्चनको स्वर रहेको गीतमा कृष्मा वाईबा,कृष्ण लामा, सुसन वाईबा,अनिता बोम्जन,अबिना गोले, बिनिता थिङ,तामाङ सोनु रुम्बा,कान्छामान वाईबा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

विश्वास भण्डारीले छायाँकन गरेको गीतको बज्र ङयासुरले सम्पादन गरेका छन् । चर्चित निर्देशक निमा लामा तामाङको निर्देशन रकेको गीतमा लामाकै कोरियोग्राफी रहेको छ । चलचित्रको कथा तथा गीतका शब्दहरु नायक कृष्ण लामाले नै लेखेका हुन् । गीतमा निमा लामा तामाङ र गायक तथा संगीतकार शुभ तामाङले संगीत भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

  काठमाडौँ ।  नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । 

‘श्री बुकुरोः द होम कलिङ’को टिजर सार्वजनिक

काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरोः द होम

‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी सोनु निगम काठमाडौंमा

काठमाडौं । भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् । बुधबार

‘हृदयकी रानी’मा मदनकृष्ण र कोमल वलीको प्रेम

काठमाडौं । वरिष्ठ गीतकार चिन्तामणि शिवाकोटीको शब्द रचनामा ‘हृदयकी रानी’को म्यूजिक भिडियो सार्वजनिक