विश्वप्रकाश शर्माको संगीतमा छोरी स्वीकृतिले ल्याइन् ‘मिसले सोध्नु भो’



नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिले गाएको गीत ‘मिसले सोध्नु भो’ सार्वजनिक भएको छ । गीतमा संगीत विश्वप्रकाश शर्माका रहेको छ ।

उक्त गितको एरेन्ज भने मनोहर सुनामले गरेका छन् । रेकडिस्ट भोला पौडेल हुन् भने भिडियो निर्देशन नवल नेपालले गरेका छन् । भिडियोमा गायिका स्वीकृति शर्मा, गीता रिजाल, शारदा लुइँटेल, गोपाल घिमरे र बाल कलाकार अन्भेक्सा कटुवालले भूमिका निर्वाह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।