रचना रिमालको स्वरमा ‘बैना’ (भिडियोसहित)



काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ ।

प्रभावन जेको शब्द तथा संगीत रहेको सो गीतको मिक्सीङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।

कमल राईले निर्देशन गरेको सो गीतको भिडियोमा सत्यकला लामा, बुद्धि तामाङ र पुरु सिग्देलको अभिनय रहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’(भिडियोसहित)

जमुना सनमको ‘बाँचेर पो पाइँदो रहेछ दर्शन’ बोलको गीति भिडियो बजारमा आएको छ

सालैजो गीत ‘सँगैका साथी’ (भिडियोसहित)

गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ । आइतबार दिउँसो

कोभिडका कारण चलचित्र उद्योग धरासायी

काठमाडौं । विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले

सुलेमान शंकर ‘इकु’को निर्देशनमा ‘इकुपिताङ’

काठमाडौं । इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले हाँस्य