नाइ नाइ नभने मायाले ‘गर्छु नमस्कार’(भिडियोसहित)



मैया खड्का र तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत सार्वजनिक भएको छ । वान डिबी स्टुडियोमा रेकर्ड गरिएको गीतमा गायक एवं संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ ।

गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेन्टबाट सार्वजानिक गरिएको हो । चर्चित एरेन्जर सुदीप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोको छायाङ्कन भने उत्सव दाहालले गरेका छन् ।

नविन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन् । गीतमा हरिश निरौला, उषा उप्रेती, कमल मनि नेपाल, युग्ज्योती कृयाशील, विना राउत, प्रकाश बस्नेतलगायत कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा