प्रेम बाबु बनको“आमा म प्रदेशी छोरो”सार्वजनिक(भिडियोसहित)



गायक प्रेम बाबु बनको  “आमा म प्रदेशी छोरो” बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत पनि प्रेम बाबु बन कै रहेको छ । गीतको भिडियोमा दुर्गा बिरहीको निर्देशन रहेको छ भने महेश महराको छायांकन तथा अनिल बिष्ट प्युठानीले सम्पादन गरेका हुन् । आत्म बिश्वास फिल्मको यूट्यूब च्यानलबाट सार्वजनिक भएको गीतमा रमा थपलिया,अर्जुन बि.क. र समिक्षा बिसिको अभिनय हेर्न सकिन्छ । साथै सचिन परियार र नितिसा भट्टलाई बाल कलाकारको भुमिकामा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा