नयाँ गीत म माया लाउदिन‘को भिडियो सार्वजनिक



नयाँ गीत म माया लाउदिन‘को भिडियो सार्वजनिक गरेका छन् । बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतमा पत्रकार जनक रावलको शब्द, किरण माइकल घिमिरेको संगीत रहेको छ । गीतमा गायक प्रताप दासको स्वर रहेको छ ।
गीतमा युवा पुस्ताका केटाकेटीका प्रेम देखाइएको छ । भिडियोलाई मन थापाले निर्देशन गरेका हुन् ।गीतमा निश्चल र निकिशाले अभिनय गरेका हुन् । यो गीतको भिडियोमा सुरेश बज्राचार्यको छायांकन रहेको छ भने तारा थापा किम्भेको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो