अञ्जलीको अभिनयमा ’छुर्पी चौरी गाईंको’ (भिडियोसहित)



दामोदर भण्डारीको स्वर, शब्द र संगीत रहेको लोकगीत ’छुर्पी चौरी गाईंको’ रिलिज भएको छ । भण्डारीलाई महिला स्वरमा तुलसी घर्ती मगरले साथ दिएकी छन् । उक्तको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने कोरियोग्राफी पनि उनैले गरेका छन् ।

अञ्जली अधिकारी, करिष्मा ढकाल, बिमल अधिकारी, लोमश शर्मा, अर्जुन गौतम तथा रमेश खनालको अभिनय रहेको छ । गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ