‘हल्ला धेरै भो’को म्यूजिक भिडियो रिलिज



नयाँ गीत ‘हल्ला धेरै भो’को म्यूजिक भिडियो रिलिज गरिएको छ । गायक गुणराज श्रेष्ठको आवाजमा ‘हल्ला धेरै भो’को म्यूजिक भिडियो रिलिज गरिएको हो । वी पाण्डेको शब्द र सुभाष भुषालको शब्द रहेको छ । यो गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।

यस गीतको भिडियोमा कविता नेपाली, भिजु पार्की र अन्जु निरौलाको अभिनय छ । अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन रहेको भिडियोलाई प्रमोद के भण्डारीको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा