‘अबन्धन’ गीतको भिडियो सार्वजनिक



नायाँ गीत ‘अबन्धन’ गीतको भिडियो सार्वजनिक भएको छ । नव गायिका शिवानी भट्टराईको आफ्नै शब्द, संगीत तथा स्वरमा पहिलो गीत सार्वजनिक भएको हो ।

यस गीतको भिडियोमा कोरियोग्राफर प्रशान्त तामाङले साथ दिएका छन् । प्रशन्न शाक्यको निर्देशन रहेको गीतको भिडियोमा बर्खा मुखिया र रेवत श्रेष्ठको छायाँकन तथा प्रविन श्रेष्ठले सम्पादन गरेको छ । गीतमा महिलाको पीडालाई प्रस्तुत गरेको छ । विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी गायिका शिवानीले यस गीत मार्फत एक महिलालाई हुने समस्या तथा समस्याबाट उम्कन गरिने संघर्षलाई प्रस्तुत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ