खिम घर्ती मगरको पहिलो गीत ’निष्ठुरी’ बजारमा सार्वजानिक (हेनुहोस् भिडियो सहित)



’रोल्पाली दाइ’ खिम घर्ती मगरको पहिलो गीत ’निष्ठुरी’ बजारमा आएको छ । गैरी खेतमा जौं निष्ठुरी मायालाई बिर्सनै भो धौ… बोलको गीत बजारमा आएको हो । खिम घर्ति मगर र सोनिया डिसीको स्वरमा रहेको गीतमा बिरेन्द्र खड्का ’बेस्टु’को शब्द र संगीत रहेको छ । बिरेन्द्र वलीको निर्देशन, प्रकाश खड्काको छायांकन र दिपक विष्टको सम्पादन रहेको छ । भिडियोमा बिरेन्द्र वली र शशिकला राईको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेलो गीत ‘ल्हासामा नम्बरी सुन छ’

काठमाडौं । शुक्रिमाया मोक्तान (पाल्मो लामा) को ‘ल्हासामा नम्बरी सुन छ’ सेलो गीत

‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका

नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि

काठमाडौँ । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ।

‘सम्झनामा तारादेवी’

काठमाडौं ।  नेपाली गीतसङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाएकी गायिका तारादेवीलाई स्मरण गर्दै