‘मेरो देश’ सार्वजनिक



‘मेरो देश’ सार्वजनिक भएको छ । गायक कमल खत्रीको ‘मेरो देश’ पछिल्लो गीत हो । र यसको भिडियो उनले आफ्नै युट्युब च्यानलमा पनि अपलोड गरेका छन् ।

भिडियोमा कमलले नेपालको पूर्ण नक्सा प्रयोग गरेका छन् । खत्रीले फरकधारलाई नयाँ नक्सा विवादकै कारण पहिले नै खिचिएको भिडियो अहिले मात्र सार्वजनिक गरिएको बताए ।

‘लिम्पियाधुरा र कालापानी सहितको नक्सा सदनबाटै पास भए पछि हामीले मेरो देशको भिडियोसहित हिजो मात्र रिलिज गर्न पायौँ । भिडियोमा नेपालको नयाँ नक्शा छ,’ खत्रीले भने, ‘गीतको भिडियो छायांकन गर्न मात्रै दुई महिना लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट

काठमाडौं । लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित

‘सबैको हुन खोजेर’ ल्याए सुगमले

काठमाडौं । गायक सुगम पोखरेलको नयाँ गीत ‘सबैको हुन खोजेर’ बोलको गीतको म्युजिक

भूइँबाट उठेका गायक दुर्गेश थापा

  गण्डकी । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल

दसैँमा गाउँ फिरेका कलाकारहरु

बागलुङ। अघिपछि गीत स्वराङ्कन र मेला–महोत्सवले भ्याइनभ्याइ नहुने कलाकार दसैँमा गाउँ फिरेका छन्