रमेश श्रेष्ठ मेलोडीको ‘चौबन्दी’ (भिडियोसहित)



काठमाडौँ । लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत “चौबन्दी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौं चर्चित गीतहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सव तथा सास्कृतिक कार्यक्रममा व्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “चौबन्दी” भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

वसन्त राइको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा संगीत रहेको गीतको भिडियोलाई अन्जु ढकालले छायांकनले गरेका छन् भने विकाश खड्काले निर्देशन गरेका छन् । भिडियोमा विकाश खड्का तथा अञ्जना तामाङलाई फिचर्ड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो