‘छोटो छ जिन्दगी’ (भिडीयो सहित)



मार्मिक गीत ‘छोटो छ जिन्दगी’ सार्वजनिक भएको छ । यो गीतमा गायक भूपु पाण्डे र गायिका मलिना मैनालीको आवाज रहेको छ ।

छोटो छ जीन्दगी, फोटो खिचेर राख , छिटै फर्की आउँछु म, मुटु थिचेर राख । यस्तो मार्मिक शब्दहरु गीतमा नारायण नेपालीले राखेर बनाएकोे छ । साथै वैदेशिक रोजगारीले दम्पत्य जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीले प्रस्तुत गर्न खोजिएको हो ।

गायक भूपु र चर्चित हाँस्यटेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात् उषा उप्रेतीको यस गीतमा अभिनय रहेको छ । युट्युबमा सार्वजनिक यस गीतलाई हाल दर्शक तथा स्रोताले रुचाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो