‘बाघी ३’ चलचित्र ५५ सय हलमा व्यापार उत्साह जनक



चलचित्र ‘बाघी ३’ रिलिज भएको छ । टाइगर श्राफ र श्रद्धा कपुर स्टारर चलचित्र ‘बाघी ३’ रिलिज भएको हो । भारतमा ४४ सय हलमा रिलिज भएको यस चलचित्रले अन्य देशहरुमा ११ सय हल पाएको थियो ।

५५ सय हल पाएको यस चलचित्रको व्यापार उत्साह जनक छ । शुक्रबार चलचित्रले १८ करोड भन्दा माथिको व्यापार गरेको छ । भारितिय वक्स अफिस रिपोर्टका अनुसार यस चलचित्रको कमाई आक्रमक हो ।
एक्सन तथा थ्रिलर चलचित्र ‘बाघी ३’ लाई अम्हेद खानले निर्देशन गरेका छन् । चलचित्रमा सजिद नाडिअडवालाको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मदनकृष्ण र मिलनको ‘सुनको कचौरी…’

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको नयाँ गीत ‘सुनको कचौरी…’

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ‘फस्ट लुक’ सार्वजनिक

डोल्पा । हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’

‘हान्छु तिम्लाई लौरी’ले गीत सच्याउन माग

‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको

नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार निर्वाचित

काठमाडौं । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छन् । सङ्घको