‘धुलो’देशभर प्रदर्शनमा



काठमाडौं । फिल्म ‘धुलो’ प्रदर्शनमा आएको छ । शुक्रबार यो फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो ।
सिङ्गल रिलिजको अवसर पाएको यो फिल्मले देशभरका चलचित्र घर भने सबै पाएको छैन । ठेलागाडा चलाउने मानिसका कथा फिल्ममा राखिएको छ । गरिब मानिसको जीवन धुलो जस्तै हो भने कथा दर्साइएको छ । ‘हामी धुलो जस्तै त होनी,कहिले पैतलाले कुल्चने त कहिले हवाले उडाउने’ भने फिल्ममा डाईलग रहेको छ ।
फिल्म ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवाको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चार घण्टा कुरेको, फकाउनै जानिनँ’(भिडियोसहित)

काठमाडौं । प्रविण झाद्वारा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ

‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

काठमाडौं ।  कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै

यस्तो छ ‘डेसान’ को ट्रेलर

काठमाडौं । सामाजिक बिषयमा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर सार्वजनिक गरिएको छ

यस्तो छ ‘तिम्रो मेरो साथ’को टिजर

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको