‘हात्ती ढुंगामा’ बोलको गीतको भिडियो सार्बजनिक



काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत-३’ को गीत ‘हात्ती ढुंगामा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । यो गीतमा हर्क साउदको शब्द, कल्याण सिंहको संगीतमा मेलिना राई र सागर आलेको स्वर रहेको छ ।

गीतको भिडिया मनाङमा छायांकन गरिएको गीतको भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । गीतमा अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको नृत्य छ। अर्का अभिनेता सुनील थापा गीतको भिडियोमा झाँक्रीको भूमिकामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ