‘हात्ती ढुंगामा’ बोलको गीतको भिडियो सार्बजनिक



काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत-३’ को गीत ‘हात्ती ढुंगामा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । यो गीतमा हर्क साउदको शब्द, कल्याण सिंहको संगीतमा मेलिना राई र सागर आलेको स्वर रहेको छ ।

गीतको भिडिया मनाङमा छायांकन गरिएको गीतको भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । गीतमा अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको नृत्य छ। अर्का अभिनेता सुनील थापा गीतको भिडियोमा झाँक्रीको भूमिकामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं । साउन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक

‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’

काठमाडौँ । नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ सार्वजनिक भएको

‘बुलाकी’ साउन ३२ गतेदेखि पुनःप्रदर्शन गरिने

काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन

रामजी पौडेलको तीज गीत ‘बिर्सन सक्छौ र…’

पोखरा । वर्तमान नेपालको अवस्था, सयम सन्न्दर्भ र वास्तविकतालाई चित्रण गर्दै लोक दोहोरी