इन्जिनियरिङ अध्ययन संस्थानको स्नातकोत्तर तहको परीक्षा भदौ सात गतेदेखि हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातकोत्तर तहको परीक्षा भदौ सात गतेदेखि र स्नातक तहको परीक्षा भदौ १५ गतेदेखि हुने भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले बुधबार सूचना जारी गरी परीक्षाको मिति सार्वजनिक गरेको को ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँमा एकदिने चिनियाँ शैक्षिक प्रदर्शनी हुने

काठमाडौँ । मंगलबार काठमाडौँको बौद्धस्थित होटल हायात रिजेन्सीमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनी

सुदूरपश्चिम सरकारले ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान संचालन गर्ने

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा ‘सानै छु,

शिक्षा मन्त्रालयद्वारा अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहन गर्न कानुनको मस्यौदा तयार

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहन गर्न

बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पनि पढाइने

  गुलरिया (बर्दिया)  । बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने