विद्यार्थीहरुसँग कुनैपनि शीर्षकमा शुल्क असुल नगर्न नेविसंघ र अनेरास्ववियूको चेतावनी



काठमाडौं । अनेरास्ववियूले अविभावकहरुसँग गैरकानुनी रुपमा शुल्क असुल नगर्न चेतावनी दिएको छ । सोमबार विज्ञप्ति जारी गरी अनेरास्ववियूले कोरोना कहरका कारण बालबालिका विद्यालय आउन नसकेको अवस्थामा शुल्क असुल नगर्न चेतावनी दिएको हो । यसअघि आइतबार प्याबसन र एनप्याबसनले आफूहरु आर्थिक संकटमा परेको भन्दै यसअघिको शैक्षिक सत्र र नयाँ शैक्षिक सत्रको बाँकी शुल्क बुझाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

  काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित

गोरखाका पाँच पालिकाको निर्णयः सार्वजनिक पद धारण गरेका व्यक्तिले सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य

गोरखा नगरपालिकामा सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

गोरखा । गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा