युवा

कोभिडका लागि शैया नछुट्याउने मेडिकल कलेजको पीसीआर परीक्षणको अनुमति खारेज गर्ने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारको निर्देशन अनुसार कोरोनाका विरामीका लागि शैया नछुट्याउने मेडिकल कलेजको पीसीआर परीक्षणका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारको निर्देशन पालना