युवा

‘डर त्रास होइन, सकारात्मक सोचले कोरोनालाई परास्त गर्न सकिन्छ’

काठमाडौं । पछिल्लोपटक विश्वभर कोरोना संक्रमणकको दर बढ्दै गएको छ । नेपालमा पनि तीव्र रुपमा संक्रमण बढ्दै गइसकेपछि मानिसहरु चिन्तित छन् । कोरोना संक्रमणको कारण केही मानिसहरूले ज्यानसमेत गुमाइसकेका छन् भने यसको त्रासले मानसिक रुपमा कमजोर अवस्थामा पुर्याएको छ ।