विश्व

हार्वर्डमा विदेशी विद्यार्थी भर्ना रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली खारेजका लागि गरेको आदेश कार्यान्वयन गर्न संघीय अदालतले आदेश दिएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको निर्णय तत्काल कार्यान्वयन नगर्न संघीय अदालतले रोक लगाएको