विश्व

प्रदर्शनकारी सडकमा हिंसात्मक गतिविधिमा उत्रिएपछि श्रीलंकामा कर्फ्यु

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको कोलम्बोमा बिहीवार राति हिंसा फैलिएपछि कर्फ्युको आदेश जारी गरिएको छ । कोलम्बोका केही भागमा प्रदर्शनकारी सडकमा हिंसात्मक गतिविधिमा उत्रिएपछि रातिदेखि कर्फ्यु लगाइएको कोलम्बो टाइम्सले जनाएको छ । हिंसा भड्किएपछि कोलम्बो नर्थ, कोलम्बो साउथ, कोलम्बो सेन्ट्रल,