विश्व

चीन कम्युनिस्ट शासन सुरु भएको ७० औँ वार्षिकोत्सव मनाउँदै

जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा चीनमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएपछि सन् १९४९ अक्टोबर १ तारिखमा माओत्सेतुङले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए। त्यसयता आधुनिक चीनले असाधारण गतिले विकास