विश्व

अमेरिकामा जेलको शौचालयको छतमा प्वाल बनाएर हत्याका दुई अभियुक्त फरार

अमेरिकी प्रहरीले आश्चर्यलाग्दो तरिकाले क्यालिफोर्नियास्थित एउटा जेलबाट भागेका दुई बन्दीको तस्बिर सार्वजनिक गरेको छ। उनीहरू हत्याका घटानामा सन्दिग्ध हुन्। सान फ्रान्सिस्कोदेखि दक्षिणमा पर्ने सेलिनास नगरस्थित कारागारको शौचालयको छतमा २२ इन्चको प्वाल पारेर २१ वर्षीय सान्तोस स्यामुएल फोन्सेका र २० वर्षीय