खेलकुद

पपुवा न्युगिनीले युएईलाई हरायो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीले यूएईलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पपुवा न्युगिनीले दिएको दुई सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४२