खेलकुद

ए डिभिजन लिगमा एपीएफले आर्मीलाई हरायो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । बुधबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा एपीएफले आर्मीलाई १–० गोल अन्तरले हराएको हो । एपीएफका लागि खेलको ३७ औँ मिनेटमा मणि लामाले गोल