खेलकुद

फ्रेन्ड्सलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा शुक्रबार भएको छैटौं चरणको अन्तिम खेलमा फ्रेन्ड्समाथि २–० गोल अन्तरको जित दर्ता गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । मनाङले