खेलकुद

ए डिभिजन लिगमा आर्मीको जित

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लवले शहिद स्मारक ए डिभिजन लिगको आठौं चरणमा जावलाखेल युथ क्लवलार्ई पराजित गरेको छ । आर्मीले जावलाखेललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा आर्मीका जिलेप्सी जंग कार्की, नवयुग