खेलकुद

नेपोली इटालियन लिग च्याम्पियन

काठमाडौं । नेपोलीले ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ । उडिनेसँग बराबरी खेल खेल्दै नेपोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । यसअघि उसले डिएगो म्याराडोनाको पालाका १९८९ र १९९० मा इटालिएन सिरीको यो उपाधि जितेको थियो