खेलकुद

इंग्लिस क्लब सिटीलाई च्याम्पियन्स लिगको उपाधि

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । इस्तानबुलमा भएको खेलमा सिटीलाई जित दिलाउन रोड्रीले निर्णायक गोल