खेलकुद

रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा

ताप्लेजुङ । इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलअन्तर्गत मंगलबार भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १‐१