खेलकुद

‘सेभ द अर्थ एन्ड ह्युमानिटी’ को सन्देशसहित विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन हुँदै

काठमाडौँ । ‘माटो जोगाऔँ’ अभियान लिएर नेपालका सातवटै प्रदेशमा तीन हजार पाँच सय किलोमिटर दौडसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका नवीन पुनले विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन गर्नुहुने भएको छ । उनले यहाँ पत्रकार सम्मेलन गरी पृथ्वीको बिग्रिँदै गरेको वातावरण